८ जेठ, काठमडौं । कान्तिपुर दैनिकका अध्यक्ष कैलाश शिरोहीयाबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालय स्रोत उदृत गर्दै धनुषा जिल्ला अदालतले सिरोहीयाबिरुद्ध पक्राउ पुर्जी जारी गरेको बताइएकाे छ ।
धनुषा जिल्ला प्रहरीमा सिरोहीया गैर नेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरेको आरोपमा मुद्धा २०८१ साल बैसाख ६ गते परेको थियो ।
अध्यक्ष सिरोहीयाले आफूबिरुद्ध धरपकड हुनसक्ने भन्दै सर्बोच्च अदालतमा निबेदन दिएका थिए भने के कारणले अनुसंधान गर्नुपर्ने हो भन्दै सर्बोच्च अदालतको कारण मागेको थियो ।