समाचार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई जिल्ला अदालतमा पेश गर्ने धनुषा प्रहरीको तयारी

९ जेठ, धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीया धनुषा प्रहरीको हिराशतमा रहेका छन् । मंगलबार कान्तिपुर समूहको थापाथलीस्थीत कार्यालयको आठौं तल्लाबाट पक्राउ परेका सिरोहीयालाई थप अनुसंधानका लागि धनुषा प्रहरीमा ल्याईएको हो ।
सर्लाहस्का इन्द्रजीत महतोले नागरीकता नम्बर किटानी जाहेरी दिएपछि मंगलबार पक्राउ परेका उनीलाई आजै धनुषा जिल्ला अदालत पेश गर्न लागिएको प्रहरीले जनाएको छ ।