खेलकुद

सन्दीप लामिछानेले विश्वकप खेल्न नपाउने, अमेरिकाले दिएन भिसा

९ जेठ, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुने टी २ विश्वकप खेल्न नपाउने भएका छन्। अमेरिकाले भिसा नदिएपछि उनले विश्वकप गुमाउने भएका हुन्।
क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमार्फत् आफूले भिसा नपाएको जानकारी दिएका छन्।