समाचार

सहमतिमा पुग्न नसकेपछि बैठक भालि पुनः बस्ने

११ जेठ, काठमाडौँ । सहकारी रकम ठगी मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक शनिबार फेरि बस्ने भएको छ । आज बिहान बसेको बैठक सहमतिमा पुग्न नसकेपछि पुनः बस्ने गरी सकिएको थियो ।

बैठक शनिबार दिउँसो ३ बजे बस्ने भएको छ ।