समाचार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

१२ जेठ, काठमाडौं । टोखा नगरपालिका ९ दिपज्योती मितेरी पुलस्थित बाँके नेपालगंज उपमहानगरपालिका १ बस्ने ४२ वर्षीय रमेश कुमार श्रेष्ठको एकता खाद्य स्टोरमा शुक्रबार साँझ आगलागी हुँदा करिब ४० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानिय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।