आर्थिक

घट्यो पेट्रोल, डिजल र मट्टीतेल मुल्य

१ असार, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

घट्यो पेट्रोल र डिजेलको मूल्य