गण्डकी प्रदेश

गण्डकी प्रदेशका सांसद देबकोटालाइ संसद प्रवेश गर्न रोक

१३ असार, काठमाडौँ । गण्डकी प्रदेशका सांसद फणीन्द्र देबकोटालाई सांसद बैठकमा प्रवेश गर्न रोक लगाईएको छ ।

उनलाई प्रवेश गर्न रोक लगाई पालकले बाहिर बाटै रोक लगाएका छन् ।

२८ जेठमा माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओवादी केन्द्रले उनलाई ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो ।