राजनीति

क्रान्तिकारी कम्युनिष्टक पार्टी बन्नु अहिलेको इतिहासको आवश्यकता रहेको छ : नेता गजुरेल

१५ असार, काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एउटा मजबुत क्रान्तिकारी कम्युनिष्टक पार्टी बन्नु अहिलेको इतिहासको आवश्यकता रहेको बताएका छन् ।

पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गजुरेलले बोल्दै उनले नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको भन्दै उनले त्यसको पक्षमा कम्युनिष्ट पार्टीहरु उभिनुपर्ने बताएका छन् ।

“नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको छ । सबै नेताहरुले यो कुरा बोलि हाल्नुहुन्छ । हाम्रो पार्टी चाहिँ एकताको पक्षमा छ” उनले भने,