राजनीति

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली बिच सिंहदरबारमा भटवार्ता

१६ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच सिंहदरबारमा भटवार्ता भएको छ ।

दुई नेताबीच समसामयिक विषयमा कुराकानी भइरहेको स्रोतले जानकारी दिएको छ । हिजो मात्रै अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।