समाचार

ओलीले आफ्ना सबै मन्त्रीहरूलाई बोलाए बालकोट

१७ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक बोलाएका छन्।

नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणको चर्चा चलिरहेका बेला ओलीले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई साँझ ६ बजे आफ्नो निवास बालकोट बोलाएका हुन् ।