२० कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासँघका पूर्व अध्यक्ष डा शुरेस आचार्य राष्ट्रिय सूचना आयोगको अध्यक्षमा सिफारिस भएका छन् ।
यसैगरी सदस्यमा गगन बिष्ट र दुर्गा भण्डारी नियुक्तका लागि सिफारिस भएका छन् । संचारमन्त्री र पत्रकार महासँघको अध्यक्ष रहने नियुक्ती समितिको संयोजकमा सभामुख रहने ब्यवस्था रहेको छ । आगोगमा नियुक्तीपछि प्रधानमन्त्रीले डा आचार्यसहितका नियुक्त सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिनुपर्नेछ । महासँघका पूर्व अध्यक्ष डा.आचार्य बन्धु समाज नेपालका विदेश विभाग संयोजकसमेत रहेको समाजका केन्द्रीय महासचिव बरिष्ठ अधिवक्ता डा शुभनराज आचार्यले जानकारी दिए । ।