२ पुस, काठमाडौं । नमस्ते पेमार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै १ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्ने भएका छन् ।यो अफर पौष १ देखि फाल्गुन २९ सम्म चल्ने छ ।
यस अफर अन्तगगत, नमस्ते पे मार्फ त उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकिमा तुरुन्तै १०० क्यासब्याक
प्राप्त गनफ सक्नेछन्। त्यसैगरी, हरेक बुधबार, नमस्ते पे मार्फ त उडान टिकिट खरिद गने ३० यात्रुहरूले प्रत्येक टिकटमामा
तुरुन्तै १५० क्यासब्याक प्राप्त गनफ सक्नेछन्। साथै, हरेक महहना १ भाग्यसाली उडानकतागलेलक्की डर माफग त
आकषगक उपहार प्राप्त गनग सक्नेछन्।
उडानकर्ताहरूले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नुपर्दैन । क्यासब्याक प्रति टिकट मान्य छ जसको अर्थ यात्रुले जति धेरै टिकट खरिद गर्नेछन्, उति नै बढी क्यासब्याक प्राप्त गर्नेछन् ।
नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्दछन् । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।