११ चैत, काठमाडौं । प्रेश चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्बसम्मत चयन भएका छन् ।
नेतृत्वको दबाबका बापदुत अध्यक्ष राजेश राईले दाबी छाडेपछि पाण्डे अध्यक्षमा सर्बसम्मत चयन भएका हुन् ।
प्रेश चौतारी नेपालको १० औं अधिवेशनले उपाध्यक्षमा चेतन अधिकारी, कृपा भण्डारी तथा महासचिवमा हिरामान लामा चयन भएका छन्
राई र पाण्डेबीच निर्बाचन हुने भनिएपनि राईलाई दबाब दिँदै छाड्न पार्टीले निर्देशन दिएपछि उनी पछि हटेका हुन् ।
चौतारीले सबैजनामा सर्बसम्मत गर्दै १० औं अधिवेशनको अन्त्य गरेको छ ।
एमाले निकट प्रेस चौतारी नेपालको चुनावमा भाग लिन अध्यक्ष देखि सदस्यसम्मले पैसा बुझाउनु पर्ने