समाचार

सरकारद्वारा भोली सार्वजनिक बिदाको घोषणा (बिज्ञप्ति सहित)

१७ चैत, काठमाडौँ । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईदका अवसरमा चैत १८ गते, सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै सो निर्णयको जानकारी गराएको हो।

नेपाल सरकारको यो निर्णयअनुसार नेपालमा मुस्लिम समुदायका लागि इद विशेष हर्षोल्लासका साथ मनाईने भएकाले  बिदा हुने भएको हो ।

हेर्नुस् बिज्ञप्ति :