३१ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि कार्यक्रम तालिका सार्वजनिक गरेको छ।
बिज्ञप्तिको अनुसार निर्वाचन प्रक्रिया वैशाख २ गतेदेखि औपचारिक रूपमा सुरु हुँदै वैशाख ८ गते मतदान सम्पन्न हुनेछ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवार दर्तादेखि मतगणनासम्मका सम्पूर्ण प्रक्रिया तोकिएको मितिमा सम्पन्न गर्न उच्च अदालत पाटनले निर्देशन दिएपछि ल क्याम्पसलाई स्ववियु निर्वाचन गर्ने बाटो खुलेको हो ।
हेर्नुस् बिज्ञप्ति :
