४ चैत, काठमाडौँ । नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक एआईजिमा बढुवा भएका छन्। गृह मन्त्रालयले आज उनीहरूलाई बढुवा सिफारिस गरेको हो।
डिआइजी चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी बढुवा सिफारिसमा परेका हुन्छ।
