राजनीति

रेशम पक्राउ परेपछि सरकार छाड्दै  नागरिक उन्मुक्ति पार्टी

१७ वैशाख, काठमाडौँ । आफ्ना संरक्षक नेता रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि  नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने तयारी गरेको छ।

 सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।

पार्टी सरकारबाट बाहिरिने नेताहरूले बताएका सार्वजनिक रूपमै बताइसकेका छन्। 

पार्टीका संरक्षक चौधरीलाई सर्वोच्च अदालतको आदेश अनुसार बाकी कैद भुक्तानीको लागी पक्राउ गरेपछि  नाउपा सरकारबाट बाहिरिन लागेको हो ।