२५ साउन, काठमाडौं। सानिमा क्यापिटलले विभिन्न पद का लागि कर्मचारी माग गरेको छ।
कम्पनीले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत जेनेरल म्यानेजर र जुनियर अफिसरदेखि डेपुटी म्यानेजर पदसम्मका लागि कर्मचारी माग गरेको हो।
सोही पदमा आवेदन दिन इच्छु नेपाली नागरिकहरूले आगामी भदौ ७ गतेभित्र आवेदन अनलाइन मार्फत दिन सक्ने कम्पनीले जनाएको छ ।





