राजनीति

फेसबुक, ट्विटर, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

१९ भदौ, काठमाडौँ । फेसबुक, एक्स, युट्युबलगायतका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय गरेको छ । 

७ दिनभित्र दर्ता गर्न दिएको समय सीमा सकिएपछि सर्वोच्च अदालतको निर्देशन कार्यान्वयन गर्न सामाजिक सञ्जाल बन्द गर्नुपरेको सरकारका प्रवक्ताको भनाई छ । 

सामाजिक स१जालको सबैभन्दा लोकप्रिय मानिने फेसबुक, एक्स, युट्युब बन्द भएपछि समाजका हरेक पक्षमा असर परेको समाजका अगुवाहरुले बताएका छन् । 

टिकटक भने यसअघि नै दर्ता भईसकेकोले बन्द नहुने बताइएको छ ।