राजनीति

विपीन जोशीको निधनको हमासले गर्यो पुष्टी, विश्वभर बस्ने नेपालीहरु भए स्तब्ध

२७ असोज, काठमाडौँ । हमासले विपीन जोशीको मुत्यु भएको पुष्टी गरेको छ । विपीन जोशीको अवस्था आज्ञात रहेको नेपाल सरकार परराष्ट्र मन्त्रालयले बताईरहेका बेला केहीबेर अगाडी हमासले उक्त पुष्टी गरेको हो ।
केहीबेरमा विपीन जोशीको सव इजरायललाई बुझाउने र नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत नेपाल ल्याउने वातावरण बनाउने देखिन्छ ।
विपीन जोशीको निधन नभएको भन्दै नेपाल फर्किने बहस नेपालीहरुमा चलिरहेका बेला विश्वभर बस्ने नेपालीहरु उनको निधन भएको पुष्टी हुनाले स्तव्ध भएका छन् । इजरायली सेनालेसमेत विपीन जोशीको निधन भएको यस अघि बताएको थियो । आधिकारीक रुपमा पुष्टी भने हमासले गरेको छ ।