राजनीति

सभापति देउवा पत्नी आरजुका साथ कार्यकर्ताहरुको बाक्लो पस्थितिमा सानेपामा

२८ असोज, काठमाडौँ । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा आज जेएनजी आन्दोलनपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजीत केन्द्रीय कार्यसमिितको बैठकमा सहभागी भएका छन् ।
उनकी पत्नी डा आरजु राणा देउवासँग केन्द्रीय कार्यालय आएका सभापति शेरबहादुर देउवाले काँग्रेसको कार्यबाहक सभापतिमा पुर्ण बहादुर खड्कालाई दिएका छन् ।
उनी सुरक्षाकर्मी र कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा उक्त पार्टी केन्द्रीय कार्यालय सानेपा गएका हुन् ।