राजनीति

काँग्रेस पूर्ण बहादुर खड्का आजदेखी नेपाली काँग्रेसको कार्यबाहक सभापति

२८ असोज, काठमाडौँ । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कार्यबाहक सभपतिमा उपसभापति पूर्व बहादुर खड्कालाई जिम्मेवारी दिएका छन् ।
केन्द्रीय समिति बैठकले उपसभापति खडुकालाई कावा सभापतिको जिम्मेवारी दिएको महामन्त्री विश्वप्रकाश शर्माले पुष्टी गरे ।
सभापति देउवाले कावा सभपाति सिदएपछि पर्सि केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकको अध्यक्षता उनले नै गर्नेछन् । किनकी भोली सभापति देउवा उपचारका लागि सिंगापुर जाने कार्यक्रम रहेको छ ।
खड्कालाई १५ औं महाधिवेशन सम्पन्न गर्ने महत्वपूर्ण जिम्मेवारी आजको केन्द्रीय समिति बैठकले दिएको छ ।