२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेस पनि प्रतिनिधिसभा पुनस्र्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेको छ ।
कांग्रेस नेता तथा पूर्वमहान्यायाधिवक्ता खम्म खाती संसद् पुनस्र्थापनाको माग लिएर अदालत गएका हुन् ।
नेकपा एमाले पनि संसद् पुनस्र्थापनाको माग लिएर यस अगाडिनै अदालत गइसकेको छ ।





