समाचार

९ लाख भष्टाचारको गरेको आरोपमा ४ जनालाई भष्टाचार मुद्दा

२२ मंसिर, काठमाडौं । ९ लाख रुपैयाँ भष्टाचार गरेको आरोपमा ४ जनालाई अख्तियार दुरुपयोग आयोगले भष्टाचार मुद्दा दर्ता गरेको छ ।
जिल्ला जाजरकोट, चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गराएको हो ।

यस्तो छ मुद्दाको विवरण

जाजरकोट जिल्ला, शिवालय गाउँपालिका अन्तर्गत चुली ढडमेला सामुदायिक वनको उपभोक्ता समूहका पदाधिकारीहरुले आफूखुशी व्यक्तिगत रुपमा रकम निकासा गरी कुनै पनि खर्च रकमको सक्कली बिल भरपाई नराखी रकम हिनामिना एवं दुरुपयोग गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला जाजरकोट, शिवालय गाउँपालिका, वडा नं। ज्ञ स्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाई, सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी रानाको उपस्थितिमा मिति द्दण्ठद्धरण्ठरज्ञढ को उपभोक्ता वन समूहको बैठकको निर्णयमा वन उपभोक्ता समितिको नेपाल बैंक लिमिटेडको खातामा रहेको रकम आ।व। द्दण्ठद्दरण्ठघ र द्दण्ठघरण्ठद्ध को लेखापरीक्षण खर्च रु।डछ,ण्ण्ण्।– र विविध खर्च रु।छछ,ण्ण्ण्।– गरी रु।ज्ञ,द्धण्,ण्ण्ण्।– निकासा गरेकोमा आ।व। द्दण्ठद्दरण्ठघ को लेखापरीक्षण खर्च रु।छ,ण्ण्ण्।– र द्दण्ठघरण्ठद्ध को लेखापरीक्षण खर्च रु।छ,ण्ण्ण्।– गरी जम्मा रु।ज्ञण्,ण्ण्ण्।– मात्र खर्चमा सम्पन्न भएको दुवै आ।व।को लेखापरीक्षण प्रतिवेदनबाट देखिएकोले निकासा भएको रकम रु।ज्ञ,घण्,ण्ण्ण्।– बदनियतले हिनामिना एवं दुरुपयोग गरेको देखिएको, उक्त वन उपभोक्ता समूहका अध्यक्ष अमृते दमाई, सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी रानाको उपस्थितिमा मिति द्दण्ठद्धरण्ढरज्ञद्ध मा बसेको बैठकको निर्णयबाट रु।द्ध,ठघ,घठघ।– खर्च गरेको पारित गरेको देखिएतापनि आयोगबाट खटिएको टोलीले मिति २०७६र०९र११ मा गरेको स्थलगत मुचुल्काबाट उपभोक्ता समितिको मिति द्दण्ठद्धरण्ढरज्ञद्ध को निर्णय बमोजिमको कार्य नभएको उल्लेख भई आएबाट कार्य नै नगरी उक्त रकम आपसी मिलेमतोमा बदनियतले हिनामिना एवं दुरुपयोग गरेको देखिएको, उक्त वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाई र कोषाध्यक्ष धनसरी रानाले हस्ताक्षर गरी मिति द्दण्ठद्धरण्ढरद्दद्द मा सापटी फिर्ता भनी रु।द्धण्,ण्ण्ण्।–भुक्तानी गरेकोमा सापटी लिई कतै रकम लगानी गरेको नदेखिएको तथा आयोगबाट खटिएको टोलीले मिति २०७६र०९र११ मा गरेको स्थलगत मुचुल्काबाट वन समूहले मिति द्दण्ठद्धरण्ढरद्दद्द गतेको भरपाईमा उल्लेख भएको करचुक्ता र पान नं। को लागि रु।द्धण्,ण्ण्ण्।( के कसरी खर्च भएको हो थाहा नभएको व्यहोरा खुली आएबाट झुट्टा प्रमाण बनाई उक्त रकम बदनियतपूर्वक मिलेमतोमा हिनामिना एवं दुरुपयोग गरेको, मिति द्दण्ठछ वैशाख ज्ञट र ज्ञठ गतेका दिन शिवालय गाउँपालिका, वडा नं। ज्ञ, जाजरकोट स्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र पर्ने आगलागी नियन्त्रण निस्शुल्क रुपमा गरिएको कार्यलाई ढछ जनाको नाम लेखी छद्द जनाको जम्मा रकम रु।२,३७,५००।–को नक्कली भरपाई गराई बदनियतपूर्वक हिनामिना एवं दुरुपयोग गरेको देखिएको, आ।व। द्दण्ठद्धरण्ठछ मा वन हेरालु शीर्षकमा जम्मा रु।ढण्,ण्ण्ण्।–खर्च गरिएको लेखापरीक्षण प्रतिवेदन र आयोगबाट गरिएको मिति द्दण्ठटरण्ढरज्ञज्ञ को स्थलगत मुचुल्काबाट देखिएकोमा वन समूहका अध्यक्ष अमृते दमाई र कोषाध्यक्ष धनसरी रानाले आ।व। द्दण्ठद्धरण्ठछ मा नक्कली भरपाई बनाई वन हेरालु राखेको भनी जम्मा रु।डछ,ण्ण्ण्।– रकम खर्च गरिएको देखिंदा सबै शीर्षकहरुको कुल जम्मा रु।ढ,टछ,डठघ।–रकम बदनियतपूर्वक आपसी मिलेमतोमा हिनामिना एवं दुरुपयोग गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको तथा दर्तावाल लेखापरीक्षक भोजराज शर्मा पाण्डेले मिति द्दण्ठटरण्छरण्घ मा पेश गरेको चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूह, जाजरकोटको आर्थिक वर्ष द्दण्ठछरण्ठट को लेखापरीक्षण प्रतिवेदनको व्यय विवरण शीर्षकमा अग्नी नियन्त्रण खर्च मा रु।ज्ञ,ज्ञछ,ण्ण्ण्।– खर्च देखाएकोमा उक्त अग्नी नियन्त्रण कार्यक्रम नै नगरिएको देखिएकोले लेखापरीक्षण गर्ने अख्तियारी पाएका निज लेखापरीक्षक भोजराज शर्मा पाण्डेले बदनियतपूर्वक कारोवार नै नभएको शीर्षकमा खर्च देखाई गलत लेखापरीक्षण प्रतिवेदन दिएको देखिएबाट प्रतिवादीहरु अमृते दमाई, धनसरी राना, रामकुमारी राना र भोजराज शर्मा पाण्डेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को दफा ज्ञठ समेतको कसूरजन्य कार्य भएकोले निज प्रतिवादीहरुलाई देहाय बमोजिम सजायको मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

सि.नंनामथर, पद र कार्यालयबिगो रु कसुर तथा सजायको मागदाबी
ज्ञ.चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाई र कोषाध्यक्ष धनसरी रानारु. 9,65,873।–भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को दफा ज्ञठ बमोजिमको कसुरमा बिगो रु। नौ लाख पैसठ्ठी हजार आठ सय त्रिहत्तर रुपैयाँ कायम गरी ऐ।ऐनको दफा ज्ञठ ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को दफा घ को उपदफा ९ज्ञ० को देहाय ९ङ० तथा भ्रष्टाचार निवारण ऐन, द्दण्छढ ९पहिलो संशोधन सहित० को दफा घ को उपदफा ९ज्ञ० को देहाय ९घ० बमोजिम कैद र सोही ऐनको दफा घ को उपदफा ९ज्ञ० बमोजिम बिगो बमोजिमको जरिवाना गरी भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को दफा ज्ञठ बमोजिम बिगो असूल उपर हुन मागदाबी लिइएको छ।
द्द.चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिव राम कुमारी रानारु 8,40,873।–भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को दफा ज्ञठ बमोजिमको कसुरमा बिगो रु। आठ लाख चालीस हजार आठ सय त्रिहत्तर रुपैयाँ कायम गरी ऐ।ऐनको दफा ज्ञठ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को दफा घ को उपदफा ९ज्ञ० को देहाय ९ङ० तथा भ्रष्टाचार निवारण ऐन, द्दण्छढ९पहिलो संशोधन सहित० को दफा घ को उपदफा ९ज्ञ० को देहाय ९घ० बमोजिम कैद र सोही ऐनको दफा घ को उपदफा ९ज्ञ० बमोजिम बिगो बमोजिमको जरिवाना गरी भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को दफा ज्ञठ बमोजिम बिगो असूल उपर हुन मागदाबी लिइएको छ।
घ.दर्तावाल लेखापरीक्षक भोजराज शर्मा पाण्डेभ्रष्टाचार निवारण ऐन, द्दण्छढ को दफा ज्ञढ को उपदफा ९ज्ञ० बमोजिमको कसूरमा सोही ऐनको दफा ज्ञढ को उपदफा ९ज्ञ० बमोजिम कैद र जरिवाना सजायसमेत हुन मागदाबी लिइएको छ।