काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख घुससहित चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई पक्राउ परेका छन् । आयोगले पौडेलसहित उनका सवारी चालकलाई पक्राउ गरेको हो ।