काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुने भएको छ । ओलीलाई भान्जिले मृगौला दाङ गरेकी हुन् ।
ओलीको २१ गते प्रत्यारोपण गरिएको थियो । पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् ।





