१ भदौ, काठमाडौं । आज ५८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयको आजको नियमित ब्रिफिगंमा प्रवक्ता डा जागेश्वर गौतमले उक्त पुष्टी गरेका हुन् । आज काठमाडौं उपत्यकामा १६८ जनामा कोरोना सँक्रमण पुष्टी भएमो छ । यससँगसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार नाघेको छ ।





