पु.समाचार

उपत्यकामा भेटिए आज २२४ जना कोरोना संक्रमित, देशभर ७४३ जना

८ भदौ, काठमाडौं । आज कोरोना संक्रमणमा ७४३ जना थपिएका छन् । काठमाडौ उपत्यकामा जम्मा२२४ जना छन् । आजसम्म १८ हजारभन्दा बढी कोरोना निको भई डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । १७७ काठमाडौंमा, १४ जना भक्तपुरमा, ३३ जना ललितपुरमा भेटिएका छन् ।