पु.समाचार

आज कोरोनाका कारण ७ जनाको निधन, नेपालमा मृतक संख्या पुग्यो १६४ जना

९ भदौ, काठमाडौं । आज कोरोनाका कारण ७ जनाको निधन भएको छ । आज मृत्यु भएकालाई जोड्दा नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या १६४ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।