आर्थिक

उद्योगपति तथा काँग्रेस साँसद बिनोद चौधरीलाई कोरोना संक्रमण, बसे आईसोलेशनमा

१२ भदौ, काठमाडौं। नेपाली काँग्रेसका साँसद एबम् उद्योगपति विनोद कुमार चौधरीलाई कोरोना संक्रमण पुष्टी भएको छ । आज बिहान कोरोना संक्रमण पुष्टी भएपछि आफू आईसोलेशनमा बसिरहेको र सम्पर्कमा आउनेले ध्यान दिन आग्रह गरेका छन् । उनलाई कोरोना संक्रमण भएपनि उक्त संक्रमणको लक्षण भने नभएको उनले ट्वीट गर्दै बताएक छन् ।