पु.समाचार

११२० संक्रमित थपिए, १२ जनाको कोरोना भाईरसका कारण गयो ज्यान

१७ भदौ, काठमाडौं । आज एक हजार एक सय २० जनामा कोरोना संक्रमण देखिएके छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार नेपालमा जम्मा कोरोना भाईरसका संक्रमित ४१ हजार ६४९ जना पुगेका छन् । आज कोरोना भाईरस संक्रमणका कारण १२ जनाको ज्यान गएको छ । मृतक संख्या हालसम्म २५१ पुग्यो ।