२० भदौ, इटहरी । इटहरी उपमहानरपालिकाको कार्यबाहक सभापतिमा कोविदजंग कार्की नियुक्त भएका छन् । नगर सभापति हेमकर्ण पौडेलले नगरबाहिर जानुपर्ने कारण देखाउँदै सहसभापति कार्कीलाई कार्यबाहक सभापतिमा नियक्त गरेका हुन् ।