पु.समाचार

आज कोरोनाका कारण ८ जनाको निधन, पुग्यो ३७९ जना

३१ भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण २४ घण्टामा ८ जनाको निधन भएको छ। आज निधन हुनेपछि नेपालमा कोरोना संक्रमणका कारण निधन हुने ३७९ जना पुगेका छन् । आज कोरोना संक्रमणको देशभरमा १६ हजार २४२ जना सकृय संक्रमितहरु छन् । होम आईसोलेशनमा रहेका देरभर ७ हजार ७०१ रहेका छन् । आज १० हजार ४९४ जना परीक्षण, १५ सय ३९ जना संक्रमित थपिएका छन् । डिस्चार्ज हुने २४ घण्टामा १०६८ रहेको छ । देशभर आइसियूमा १७३ जना छन् । भेन्टिलेटरमा २६ जना रहेका छन् । संक्रमितहरु अहिलेसम्मकै बढी २४ घण्टामा देखिएको छ ।