९ मङ्सिर, काठमाडौं । आज कोरोना संक्रमणका कारण २४ जनाको निधन भएको छ । पछिल्लो २४ घण्टामा १७ सय ९० जना संक्रमित थपीएका छन् । आज सम्म जम्मा कोरोनाका कारण १३ सय ६१ जनाको निधन भएको छ । नेपाल जम्मा संक्रमित संख्या दुई लाख २४ हजार ७८ जना संक्रमित पुगेका छन् ।





