चैत, काठमाडौं । “समृद्धिको लागिसिभिल बैंक”भन्ने नारा बोकी अगाडी बढी रहेको सिभिल बैंकले “ग्लोबल मनीविक”को उपलक्ष्यमा विविधवित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउँदै छ। बैंकले “ग्लोबल मनीविक”को सातदिनमा प्रदेशको रोल क्रमकाअनुसारले विभिन्नजन चेतनामुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना निम्नानुसार हुने कुरा बैंकले जनाएको छ।
चैत्र ९ गते ः प्रदेश नं १ मा अर्किडकलेज, बिराटनगरमा वित्तिय साक्षरताकार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमाक्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी
चैत्र १०गते ः प्रदेश नं २ माजनकपुरमा वित्तिय साक्षरताकार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आरकोडमार्फत भुक्तानीको थालनी
चैत्र ११गते ःबागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरताकार्यक्रमतथाहेटौंडाका टेम्पुहरुमाक्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी
चैत्र १२गते ःगण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरताकार्यक्रम
चैत्र १३गते ःलुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम
चैत्र १४गते ःकर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम
चैत्र १५ गते ःसुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरता कार्यक्रम
यीवित्तिय साक्षरता कार्यक्रमहरुमा बैंकले अहिलेको डिजिटल युगमा विभिन्न विद्युतिय कारोवारका माध्यमहरुका फाइदाहरुका बारेमा श्रब्य दृश्य सामाग्री सहितको प्रस्तुति गरीने कुरा बैंकले जनाएको छ। साथै बैंकले आफ्नो सामाजिक संजालमार्पmत सात प्रमुख विद्युतिय माध्यमहरुको बारेमा चेतनामुलक सामाग्रीहरुको प्रशारण गर्ने योजना रहेको छ ।





