२६ चैत, काठमाडौं । नबिल बैंकले नयाँवर्ष २०७८ को शुभ अवधिमा ग्राहकहरुका लागि Cash back अफर ल्याएको छ । दराज संगको साझेदारीमा मिति २०७७/१२/२९ गते देखि २०७८/१/७गते सम्मनबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङगरि १५ प्रतिशत छुट वा अधिकतम एक हजार Cash back र क्रेडिट कार्ड मार्फत सपिङ गरि २० प्रतिशत छुट वा अधिकतम १५ सय Cash back प्राप्त गर्ने छन् ।
उक्तअफर शुरू हुनमात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामागई खाता खोलि ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत Cash back अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।
सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदानगर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १७५ एटिएम र १५ सय भन्दा बढि नबिलरेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमानविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुँको रुपमा कामगर्दै आएको छ ।





