१५ बैसाख, काठमाडौं । गुराँस लाइफइन्स्योरेन्सको कम्पनी सचिवमाबोधलाल पुरी नियुक्तभएका छन् । कम्पनी संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले यस अघि कम्पनी सचिव रहेको बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।





