स्वास्थ्य

थपीए ४९ सय ४ जना संक्रमित, कोरोनाका कारण ३५ जनाको निधन

२६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ४९ सय ४ जना कोरोना संक्रमित थपीएका छन् । १९ हजार १२३ जनामा कोरोना परीक्षण गर्दा उक्त संक्रमित थपीएका हुन् ।
आज कोारेना संक्रमणका कारण ३५ जनाको निधन भएको छ । आजका मृतकलाई जाड्दा नेपालमा अहिलेसम्म कोारेना संक्रमणका कारण निधन हुनेकाने संख्या १० हजार १५० जना पुगेको छ ।
आज कारोना जितेर घर फर्किनेको संख्या २१ सय १५ जना रहेको छ भने सकृय संक्रमितहरु ३७ हजार ३३२ जना रहेको छ । कोारनो परीक्षण दर बढाईएपछि कोरोना संक्रमितहरु पनि थपीएका छन् ।