३ भदौ, काठमाडौं । आज कोरोना संक्रमणका कारण ३३ जनाको निधन भएको छ । १६ हजार ३४८ जनाको परीक्षण गर्दा ३०७५ जनामा नयाँ संक्रमण भेटिएको छ।
आज २१ सय २६ जना कोरोना जितेर घर फर्किएका छन् । १० हजार ४२९ जना अहिले सम्म कोरोनाका कारण निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ।





