१८ असोज, काठमाडौं । नेपालको अग्रणी मनी ट्रान्सफर प्रभू मनि ट्रान्सफरले रेमिट कार्यलाई सहज बनाउन वेष्टर्न मनि ट्रान्सफरसँग सम्झौता गरेको छ ।
अब वेष्ट्रन युनियनबाट बपाएको रकम तुरुन्तै प्रभू मनि ट्टरान्सफरमा जम्मा हुने र ग्राहकलाई सहज हुने प्रभू मनि ट्टरान्सफरका जेनेरल म्यानेजर रामेस्वर साप्कोटाले बताएका छन् ।
सम्झौतपत्रमा वेष्टर्न यूनियनबाट एलेन र प्रभू मनिका तर्फबाट रामेस्वर साप्कोटाले हस्ताक्षर गरेका छन् ।





