समाचार

माधव नेपालको नेकपा एकीकृत समाजवादीको चुनाब चिन्ह कलम

काठमाडौं १० कार्तिक । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) ले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले नेकपा एकिकृत समाजवादी र नेकपा एकिकृतबिचको एकतालाई मान्यता दिएर चुनाब चिन्ह कलम दिएको हो ।

माधव कुमार नेतृत्वको पार्टी एकिकृत समाजवादीमा जीवन राई नेतृत्वको नेकपा एकिकृत समाहित भएको थियो ।