समाचार

भरतपुरबाट सवारीचालक अनुमतिपत्र नवीकरण

१० मंसिर, काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ । सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिएका छन् ।

स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट त्mकयअजष्तधबल।दबनmबतष्।नयख।लउ मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सक्नेछन् । कागजी सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले भ्मचिक–कmबचत मा अद्यावधिक गर्नुपर्ने छ