२५ मंसिर, काठमाडौं । नेकपा (एमाले) ले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने प्रस्ताव गरिएको बताईएको छ ।
आज बसेको बैठकमा स्थायी कमिटी र पोलिट्ब्यूरो गठन गर्ने निर्णय गरेको भएको छ ।





