समाचार

प्रकाशमानको समर्थन देउवालाई

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिका उम्मेद्वार प्रकाशमान सिंहले अर्का सभापतिका उम्मेद्वार शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

देउवासंगको भेटपछि प्रकाशमानले दोस्रो चरणको निर्वाचनमा आफुले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका छन् ।