आर्थिक

बिबादास्पद गभर्नर अधिकारी सरकारद्वारा निलम्बित

२५ चैत, काठमाडौं । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको छ ।
छानबिनका लागि भन्दै निलम्बनमा परेका गभर्नर अधिकारीले आजै पत्र बुझेको बताईएको छ ।
केही समयदेखी बिबादास्पद बन्दै गएका गभर्नर अधिकारीलाई निलम्बन गरिएको हो । गभर्नर अधिकारीमाथी अनुसंधानका लागि समिति पनि बनाईएको छ ।