समाचार

रोजगारी दिन सक्ने खालको नेतृत्व विकास गर्न आवश्यक

प्रा. डा नृसिह कमार खत्री/ लोकतन्त्रका चुनावबाट जनताले आपनो भरपर्दो जन प्रतिनिधि छान्दछन, रोज्दछन। ती रोजेका प्रतिनिधिहरु गुणी, योग्य र शिक्षित तथा असल चरित्र भएको हुनु पर्दछ । निर्वाचनमा पार्टीपनि योग्य, उम्मेदवारपनि योग्य र समयपनि अनुकुल नै हुनु पर्दछ । निर्वाचनको वललामा श्रृजना गरेको लहरले जित, हार त हुन्छ तर त्यो जित हारले कत्तिको पछिकालागि काम गर्छ भन्ने चाहि महत्वको पक्ष हुन्छ । चुनावमा इमोशनले पनि वदलाको भावले पनि, धन , जन वल, अनेक हत्कण्डाहरु प्रयोग गरी शेखी जित्छु वा जित्ने छौ भनेर पनि काम गर्दा लहर आउन जान सक्छद । विगतको इतिहासमा फर्केर हेर्दा यो लेखकले २०३७ सालको चुनावमा विराटनगरमा उमेश जङ्ख थापाले हलो सहित गोरु लिएर विराट नगरमा जुलुशमा कदेको अनि नानी मैया जी ले काठमाण्डौमा त्यसरीनै उभार ल्याएको पाएको थिएँ । तर ती दुवै जनाका पछि पन्चायतको विरुद्ध असन्तोष भएका जनताका शक्तिहरु रहेका थिए । उहाहरुले खासै काम गर्न सकेनन । राजनीति, र कुटनीति, राष्टिय उन्नति नजानेको अनाडि मासिनलाइ निर्वाचनमा जिताएर पठाउदा को हालत के हुदो रहेछ भन्ने र अहिलको रुश तथा युक्रेन, अनि विगतको अमेरीकाको डोनाल्ट ट्रम्पका ेशासनलाइ हेर्दापनि केही थाहा पाइन्छ ।
अहिले यो समावेशि, सघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भन्ने गरिएको छ । यो सविधानले वोकेको यसको प्रावधानहरु कनुनी पक्ष अध्ययन गर्दा देखिन्छ कि विगतको जन आन्दोलन, सशस्त्र द्वन्दमा उठेका धेरै मुद्धाहरुलाई समेटने र सम्वोधन गर्ने व्यवस्था त गरेको छ । तर त्यसको कार्यान्वयनकालागि राजनीतिमा पनि पढेको र परेको, कानुन पनि पढेको परेको व्यबाहारिक मानिसलाई दलले आपनो आपनो प्रतिनिधि बनाएर जनतामा पठाउदा मात्र यो सविधान वमोजिम व्यवस्था अघि बढदछ ।
हाल राजनीति तथा सामाजिक सचेतना अभियानमा जोडिनु भएका मेरा धेरै मित्र साथिहरुसग मेरा भेट भई वहश वार्तालाप विचार आदान प्रदान भइरहन्छ । उहाँहरुको तर्र्कपनि छ र तर आफुले केही नपाएको, सधै पिडित भएको, अरु वेटीक तर आफु ठीक भन्ने तर्क राखेको पाइन्छ । त्यसको विपरित म चाहि भन्दछु । मैले मजस्ताले हामीले धेरै पाएका छौ । पाएकोलाइ दीगो गरी उपयाग गरको छौ । सदुपयाग गरेका छौ । मैले त पदार्थको के कसरी सदुपयाग गर्नु पर्दछ भन्ने वारमो हाम्रा श्रद्धेय गुरु, एवम स्वतन्त्रता सेनाानी स्वगीय नारदमुनी थुलुङ्ग सरले हामीलाई सुनाएको कथापनि वेला वmलोमा अर्थशास्त्री साथिहरुका माझमा भन्ने गरेका छु त्यो उहाहरुले निकै मन पराउनु भएर आपनो आपनो वृत्तमा शेयर गरी सुनाउनु हुन्छ रे भन्ने मलाई भन्नु हुन्छ। हामी भौतिक र आध्यात्मिक दुवै हौ । त्यो भन्दा बढी हौ , छौ भने सवै हौ । त्यो पनि ठीक छ ।
त हाल भ्रष्टाचार चार बढीरहेकने, सविधान समाजिम ५ वर्ष काम गर्न जादेश पाएको सघीय सँसदले ३ वर्ष पछि २, २ पटक विगठीत हनु परेको, विगठित ससदले पनि सर्वोच्य अदालतबाट पुन स्थापित हुनु परेको सो भएपछि त्यही अदालत ७ । ७ महिना जति निक्रिय हुनु परेका, त्यही ससद, ९ महिना जति स्थागित गर्नु परेको, यही अवधीमा न्यायालयको नेत्रित्व र कार्यपालिको नेत्रित्व मिलेर राष्ट्रिय तहमा भएका सवै पदाधिकारीमा आपनो आपनो भाग–वण्डालिई नियुक्ति गरी राष्ट्रको श्रोत साधनको व्रम्हलुट गरिएको त हो नी । त्यसलाई आम सन्चार तथा पत्रकार मानव अधिकार कर्मी र वकीलहरुले उठाएपछि त्यसलाई लाज गाल स्वीकर गरेर प्रयत्न गर्दामा अहिलेको अवस्था आएको हो । तर मुलुक अव अमेरीकि, भारतीय गठवन्धनमा तथा चीनको जम्का भेटको द्वन्दको नजिकमा गएको देखिन्छ । त्यसमा नेपाललाई सामरिक महत्वको क्षेत्र बनाउन दुष्प्रयास भइरहेको लक्षणहरु देखिइरहेका छन । यसलाई हामीले होसियारीका साथ लिनु पर्दछ ।
अहिले राजनीति कुटनीतिमा केही साना तिना सुधार हुन लागेको जस्तो त देखिन्छ । तर यो सक्रमकाल हालपनि झन झन जटील वन्दै गई रहेको देखिन्छ । एम सी सी पारित भयो, सो वाहेक अरु विदेस सगको सम्वन्धमा केही सुधार भयो । निर्वाचनमा देश होमिया, गठवन्धन एकातिर, बिपक्षी एमाले एकातिर भएर बिगतका सशशस्त्र द्वन्दमा लागेका नेता पार्टीहरु छिन्न भिन्न भए ।
राजतन्त्र, लोकतन्त्र, गणतन्त्र र अर्थतन्त्र सवै तहश नहश भयो । अनि कालापानी, लिपुलेक, छाँगु र लिम्पीयाधुराको क्षेत्र पनि हरायो, इतिहासमा मात्र सिमित रहयो । अव फेरी कोही राजतन्त्र फिराउने कोही रोक्ने कोही वदला लिने कोही भयभित र हुने अन्तराष्ट्रिय अपारधिक अदालतमा उभिनु पर्लाकि भनेर भयभित हुने अनि विदेशी शक्तिहरु यही अवसरमा नेपालको भूगोल लुटने, समाज सँस्कृति तहशनहश गर्ने, आम युवा नेपालीलाई वाहिर जान वाध्य पार्ने काम गरी रहेका छन । उनीहरु यसैलाइ राजनिित मान्दछन। भन्दछन । नेताहरु यो अन्देखा गरी रहेकाछन उनीहरुकै आदेशमा यो काम भइरहको छ भन्ने जनताको अनुमान छ ।
किनभने उनीहरुले धेरै अध्ययन अध्यापन, भ्रमण गरेका भए पो थाहा पाउनत । ८, पढेर वा एस एल सि दियो, फेल भयो पार्टी ज्वाइन, अनि चुनवमा सपना वाँडेपछि जित हुने, मन्त्री भएपछि गर्ने अध्ययनले खासै काम दिने जस्तो लागेको छैन ।
यस अवसरमा हामीले आपनो विचारको पार्टीमा आस्था राखेरै काम गर्दापनि खराव रहेछ भने वदमास वा विगतका लोभ लालचमा फँसेको भ्रष्ट उम्मेदवार उठाइएको रहेछ भने उसलाई भोट नदिएर, असललाई भोट दिएर जिताउन आपनो मात्रिभूमि प्रतिको इमान देखाउन पनि सक्दछौ । अथवा सो दिन स्वयम सेवक भएर पर्यवेक्षक भएर पनि काम गर्न सक्दछौ , सत्य समाचार दिएर पनि काम गर्न सक्दछौ ।
यो सविधान यसको व्यवस्थालाई पहीले सविधान यस्तो तयार गर्न उग्र, उग्र नारा दिनेहरुको काम र व्यवहारले यो सविधान स्वाआहा, स्वाआहा, स्वाआहा, हुने भयो भन्दै रहनु हुने मेरा एक गतिलो मित्र एक हाल विदेशमा वसिरहनु भएको छ, सायद उहालाई यो हाँडिगाउको जात्रा जस्तो लाग्ने निर्वाचन किन हेर्नु ? भन्ने लागेको होला । अर्का वामपन्थि विचारमा आस्था राख्ने मित्र त्यसरीनै लामो समयपनि राजनीतिमा लागेर काम गर्दा गर्दा अव स्थीररुपमा अमेरिकामा वस्ने गरीनै वसाई सरे है मत मित्र, भन्दै सर्नु भएको भन्ने उहाँले नै खवर गर्नु भएकाले थाहा पाएको छु ।
मेरा केही समकालीन साथिहरु भने पहिले सज्जन, र आशलाग्दो जस्तो देखिएर पछि पछि २०६२ पछि राजनीतिक सल्लाहकार भएर पछि ठगी, डकैति, चोरी, डकैतिमा जेल पनि काटी रहनु भएको छ ,जो पढेका महान विद्वान भएपनि म जस्ताले उहाहरुलाई विग १० वर्ष पहिले भनेका समाजलाई भलोहुने , काम लाग्ने दीगाृ हने समाजले मानेको जानेको स्वीकारेको काम मात्र गरौ है, भन्दा नमान्ने साथिहरुले आज शेल सहीतको जेलमा सडेर लडेर वसिरहनुभएको छ अनेक यत्न, प्रयत्न गरी वाहिर आउन खोज्नु त हुन्छ र तर सम्भावना छैन । तर हामी जस्ता मान्छेहरु चाहि आपना गाँउ घर, तिर लागी नै रहेका छौं । आपनो विगतको घर, खोज्दै, वालक कालको साथिहरुका साना, मसिना, नाति, नातिनाहरु आफूले अध्ययन गरेको, स्कूलहरु, थाहा पाएको मान्छेहरु, खोज्दै सोधनी गर्दै केही होलाकि, होला कि भन्ने लामो आशामा लागि रहेको छौ । किन ? किन ?
यही हो जीवनको वाटो । सवै चिज आएपनि हरेस चाहि नखाऔ । त्यसरी नै इतिहासको काल खण्डमा विगतका दिनमा हामीले देशलाई आघात, घात हुने, समयले र जनताले नचाहेको नमागेको काम नगर्नु होला भनेको अवस्थामा हैन, हैन, ठोक्छौ, गर्छौ, भन्दै मच्चिनेहरुलाई, आपना वावा आमा गुरु लोक कल्याण गर्ने अग्रजहरुलाई पीडा दिनेहरुलाई, जँडायाहा, भडयाहाहरु, भ्रष्टाचारी, व्यभिचारी लाई चिनेर जाने रोजेर, खोजेर चुनावमा हराउने, पछार्ने, लडाउने काम गरी सेवापनि गर्न सकिन्छ भने त्यसलाई कैदमा राखे र वा श्रम शिविरका काम लगाउने गरी अहिलेको निर्वाचनमा असल, सफल भला, सस्कार भएका, सज्जन, विवेकी, सयम, अनशासित मानिसहरुलाई जिताउन पर्दछ । म पनि सोही बमोजिम काम गर्ने छु । मर्ता क्या नही करता ?
हामीपनि तपाई हजुरहरका साथमा रहेका छौ, भारत चीन, तथा नेपाललाई (भाचिने) सन्तुलित तरिकाले जोगाएर राख्न खालको राजनीतिमा हामी कामयावी कारगरी, तथा सफल हुन पर्दछ । यतिवेला नै हो जित्ने वेला । जित्नेले छोडदैन, छाडा छोडिनेले राजनीति फेरी जित्दैन।


नेपाली माटो वी पी को बाटो के भन्दछ त !

मनोनयन पत्र दर्ता भइसकेको छ, । यो निर्वाचनमा जित हासिल गरेकोमा त्यसले भोलीको निर्वाचनमा पनि प्रदेश तहमा, सघीय निर्वाचनमा र सघीय ससदको माथिल्लो सभामा, अनि राष्ट्रपति उपराष्ट्रपतिको पदमा पनि अप्रत्यक्ष र समानुपातिक तवरले प्रभाव दिने खालको सविधानमा व्यवस्था रहेको पाइन्छ । त्यसकारण पनि यो माहानिर्वाचनमा जित हासिल गर्ने हिसावले लाग्नु आवश्यक देखिन्छ र पर्दछ । खटेर लडेर भिडेर लाग्नै पर्दछ ।
यस अवसरमा सकेसम्म आपना क्षेमा रहको मतदाताहरु सवैको घरमा जाने, भोट माग्ने, जनताका कुराहरु सुन्ने, गुनासो सुन्ने, नम्र हुने, विनयशील हुने र समूहमा गठवन्धन भएमा गठ वन्धनमानै भोट मागेर काम गर्न गराउन आवश्यक देखिन्छ । त्यसले सामाजिक, साँस्कृतिक सम्मिलनको चरित्रको विकास गराउदछ । जनताको घर दैलो र दैनिकी जान्न, सकिन्छ । समाज जान्न बुझ्न पनि भर गर्दछ ।
निर्वाचित पदाधिकारीहरुले भोली काम गर्दा आज गरेका वाचाहरु, प्रतिज्ञाहरु, पहिलो प्राथमिकतामा शिक्षा, रोजगारी र स्वास्थ्य, सामाजिक न्याय र सुरक्षा, स्थानीय विकासलाइपनि जोडेर काम गर्न सकिन्छ । आपनो आपनो नीति तथा कार्यक्रमको वारेमा हामीले जोड दिएर काम गर्नु गराउनु पर्ने देखिन्छ । लामो प्रयासपछि जारी भएको वर्तमान सविधान २०७२ ले वोकेका, ग्रहण गरेका बिशेषताहरुको सस्थागत अभ्यास ९समावेशिता, सघीयता, समानुपातिक प्रतिनिधित्व, स्थानीय विकास जस्ता मुद्धाहरु हाल उठाउन पर्ने देखिन्छ र विस्तृत शान्ति सम्झौतालाई कार्यान्वयन गर्नु पर्ने अहिलेको आम आबश्यकता देखिन्छ । त्यसवाहेक नेपालको वैदेशिक परर्राष्टको कुटनीतिमा पनि शक्ति सन्तुलन राख्नु पर्ने अवस्था देखिन्छ, जो भारत, चीन, अमेरिका तथा वेलायतसग पहिलेको तुलनामा सम्वन्ध सुधार भएको पाइन्छ । यो वर्तमान सरकारको परिपक्वताले गर्दा यसमा हाल केही मात्रामा सुधार भएको हो भन्ने वौद्धिक जगतमा भनाई पाइन्छ ।
गठवन्धनको वारेमा् हाल नवोल्नु, नै भलो होला । किनभने यो नेत्रित्वले गरेको हो, सिपाहीले कमाण्डरको आदेश मान्ने काम गर्दामात्र अभियान र युद्ध जित हुन्छ । यो सत्य हो । त्यो पनि अव यसको आम तहमा टिका टिप्पणी गर्ने वेला पनि होइन । मोफसलमा धेरै काम गर्न सकिन्छ र त्यहाँ समाज साधारण देखिन्छ जटीलता कम पाइन्छ ।
अव मौन अवधीका दिनसम्म आमसभा, टोल भेला, घर दैलो, समाचार, चिठीपत्र, भेटघाट गर्ने, भोट माग्ने चाहि सवै कहाँ जान पुग्न शुभकामना छ । एउटा शक्ति, हाल यो सविधानलाई तहश नहश पार्ने काममा लागेको देखिन्छ जो विदेशी हात र साथको वलमा खेलिरहेको पाइन्छ । त्यो विदेशी शक्तिलेनै विगतको अशान्ति, अस्थिरता, नाकावन्दी तथा अप्रिय घटनाहरु म हात लगाएको थियो” भनिन्छ । त्यसका विरुद्ध एकता आवश्यक पनि छ । केही असल काम लाग्ने कुराहरु अरुबाट पनि जान्न आवश्यकता भएकाले पनि अहिले यो गठवन्धनको वारेमा वढी होहल्ला नगर्नु आवश्यक देखिन्छ ।
धेरै धेरै साथिहरु भाइहरु, वहिनीहरु, चेला चेलीहरु अहिले विभिन्न पदमा उठनु भएको छ, तपाइहरुलाई अग्रिम वधाई भन्न चाहान्छु । निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गरी जित हासिल गरेमा असल तथा सफल राजनीति गरी शान्ति तथा विकासको धेरै कामहरु गरौला । नजितेमा पनि सामाजिक सेवा गरी आपनो गाउ घर, समाजको सेवामा रहेर काम गर्दै आपनो मन आफै वुझाउला । धन्यवाद ।

हामीले भोट दिदा विगतमा को कस्ले कति समाजको हीत, भलो उन्नति र प्रगतिमा काम गरेको छ ? कि जीवन भरी जागिर खाएको ठेक्कामा लागेको ? वा कर्मचारी भएर निवृत्तिभरण लिइरहेको के छ ? को जनताको समस्यामा मिलेर बढी काम गर्न सक्दछ ? को बढी शिक्षित, पढालेखा र युवा जोश जाँगर तथा फुर्ति भएको छ ? समयपनि हाल टाइमर भएर दिन सक्दछ रु कस्को भिजन, मिशनमा आम मानिसहरु लाम लागेर आउदछन ? त्यो खालको भावना र इज्जत इमान भएको व्यक्ति र भ्रष्टाचारमा दाग नलागेको सदाचारी हास रहोस । को नेताले आपनो क्षत्रमा जनतालाइ समेटदछ र केन्द्रमापनि प्रभाव दिउरकाम गर्न गरउँन सक्दछ, सकन्छि भने विदेशी श्रात साधन प्रविधिनै लयउन हैसियत तथा हिम्मत भएको नेता वा पार्टी भएमा त्यसको आपनो उम्मेदावर लाइ छान्नु पनि सकिन्छ। विशेषत पुवा तथा शिक्षित मेरो पहिलो प्राथमिकतमा पर्ने गर्दछन । मउनीहरलाइ नेता मानेर काम गर्दा धेरै आनन्द मानको छु ।
मलाई राम शरणण महत जीर डा अम्कि अधिकारी को योगदान वार मा धेरै प्रभाव छर तर पटि महतजीको कामले वी पी को वाटो नसमातेका भन्ने मा म पुरा पुर विश्वस्त छु ।
लामो समयसम्माबकालागि सकारात्मक प्रभाव दिने समाजलाई माथि लैजाने उडनउने क्षेत्रमा काम गर्ने पाटी र उम्मेदवार छान्न पर्दछ ।
को कम लोभ, माहेमा लाग्दछ ? हो हल्ला र तथा दारुपानीमा को कम लागेको छ वा दछै छैन ? को धेरै रिन खाएको छ ? को बढी असयम, अस्थिरता खालको छ ? वा गम्भिर तथा यसम खालको छ ? कसको साथमा काम गर्ने साथदिने टिम वा समूह भलादमी, विज्ञ, सोच विचारवान, सामाजिक हित र उन्नतिमा काम लाग्ने खालका छ त्यो प्रतिनिधिहरुलाई जनताले रोजेर छानेर र जिताएमा त्यसबाट आपनो आपनो गाउमा वार्डमा, टोलामा धेरै विकास निर्माण तथा उन्नतिकाम कामहरु हुने छन।
अव समाजिक, सार्वजकिधार्मिकर तथा सास्कृति सम्पत्तिहरुलाइ बढी जागाएर विकास गरेर उनीहरको सरक्षण सम्वद्र्धन तथा गुणस्तर माथि उठाउन पर्ने आवश्यकतापनि छ।
ठूला टावर, गैडा, ककिटका स्मक भन्दा विद्यायल पुस्तकालय, श्रोतकेन्द श्रोत केन्द्र वनाउने , शप क्षमता को विकास गर्ने सार्वजनिकस्थल विकास गरी विगतको द्वन्द्वमा पिडित भएकाहरु, विदेशमा गउर आएकाहरु, अनि वराजगारहरुलाइ काम श्रृजान गरी रोजगारी दिन सक्ने खालको नेत्रित्व विकास गर्न आवश्यक पर्दछ । मैले मोरो जीवनमा राजगारीकालागि आफै धेरै संघर्ष गको पिडा व्यहोरकोले मैले आजीवन राजगारी दिने कामलाइ पहिलो प्राथमिकता दिने भन्ने रमान्ने गरको छु । यसकालागि हामीले समूहमा काम गर्ने शीप, ज्ञान तालिम को पनि अभयास गरी हरका हुने छौ ।

(लेखक वरिष्ट अधिवक्ता हुन् ।)