२९ बैसाख, काठमाडौं । देशभरका ६७ सय ४३ वडासहित ७५३ स्थानीय तहमा भोली वा बैसाख ३० गते मतदान हुँदैछ ।
बिभिन्न कारणले देशको राजधानी काठमाडौं बस्नेहरु आफ्नो गाउँ गएर आफ्ना पार्टीका नेतालाई बिजय गराउन मतदान गर्न जानेहरुको काठमाडौंको कोटेस्वर, कलंकी, नयाँ बसपार्कलगायतका स्थानमा भीड लागेको छ ।
एकैपटक उपत्यका बाहिर जानेहरुको भीड लागेका कारण पस पाउन मुस्किल पर्दै कतिपय सर्बसाधारण घरतिर फर्किएको बताउँछन् भने कतिपय बस, माईक्रो पाउने आशामा पर्खिरहेका देखिन्छन् ।
सिनर्बाचन आयोगले मतदान निर्धक्क ढैगले आफुले चाहेको उम्मेद्वारलाई गर्न आग्रह गरेको छ । आयोगले २७ बैसाखको रातीबाट नै मोन अबधी तोकिसकेको छ ।
मानिसहरुको भीड आज बेलुकासम्म हुने बताईन्छ । पनच्च बर्षपछि हुन लागेको निर्बाचनमा स्थानीय जनप्रतिनिधि चुन्न सबैसाधारण उत्शाहीत भएको अनुमान पनि उक्त भीडबाट लगाउन सकिन्छ ।





