समाचार

एमालेका हरिकृष्णलाई र काँग्रेसका चिरिबाबु महर्जनले तीन गुना बढी मतले पारे पछाडी

२ जेठ, काठमाडौं । ललितपुर महानगरको मेयरमा चिरिबाबु महर्जनले ५६२६ मतसहित भारी मतको अन्तरले अग्रता कायम गरेका छन् ।

काँग्रेसका उम्मेद्वार चिरिबाबुसँगग २०७९ मतले एमालेका भारी अन्तरले पछ्याईरहेका छन् । राप्रपाका अस्ठ महर्जनको मत ५५२ छ ।
उपप्रमुख मा एमालेबाट मन्जली शाक्य २५५२ मत, माओवादीका बाबुराज बज्राचार्यले १८४८ मत र राप्रपाका स्वर्निमा शाक्य ९२९ ल्याएका छन् ।

यसभन्दा अघि ललितपुर महानगरमा मेयरमा बिजय भएका महर्जनले यसपटक अघिल्लो पटकको भन्दा धेरै नै अन्तरले बिजय हुने सँकेत गरेका छन् । चिरिबाबुको मत हरिकृष्णको भन्दा झण्डै तीन गुण वा दुई गुण भन्दा बढी छ ।