२३ जेठ, काठमाडौं । आज सरकारले पाँच डिआईजीलाई एआईजीपीमा बढुवा गरेको छ ।
प्रदेश नम्बर १ का डिआईजी उत्तम सुबेदीलाई बरियतामा नम्बर १ मा राख्दै अरुण कुमार बिसी, दिवश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंह रहेका छन् ।
सोमबार बसेको मन्त्रीपरिसद बैठकले आँच डीआईजीपीलाई एआईजीपीम बढुवा गर्ने निर्णय गरेको हो ।





