राजनीति

देउवा/पौडेल/गगन/धनराज/प्रदीप/सुजाता र बिश्वप्रकाशदेखी खरेल/रेखा र रबिसम्मको उम्मेद्वारी (तस्विरहरु)

२३ असोज, काठमाडौं । नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द, राप्रपा, राप्रपा नेपाललगायत पार्टीहरुदेखी रवि लामिछाने, रमेश खरेलहरुले आज मंसिर ४ को निर्बाचनमा संसदमा उम्मेद्वारी दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओबादी केन्द्रका अध्यक्षलगायतले कसैले आफैं उम्मेद्वारी दिए भने कसैले वारिसमार्फत, बिभिन्न ब्यक्तीले उम्मेद्वारी दिएका तस्विरहरुः